News

स्थानीय तहको निर्वाचनमा सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

काठमाडौँ, १५ वैशाख । स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति सङ्घीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ । सो पार्टीले आज विज्ञप्तिमार्फत नेपाली सेना जस्तो व्यावसायिक सङ्गठनलाई चुनावी सुरक्षाका नाममा देशको आन्तरिक मामिलामा परिचालन गर्दा यसको गरिमा, प्रतिष्ठा र वर्षांैदेखि कायम रहिआएको व्यावसायिकतामाथि आँच पुग्न सक्ने जनाएको छ । सेनाको भूमिकालाई विवादित हुन नदिन निर्वाचनमा सेना परिचालन गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दै निर्णय तत्काल फिर्ता लिन सङ्घीय समाजवादी फोरम, नेपाल जोडदार माग गर्दछ”, अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पार्टीले स्थानीय तहको चुनाव दुई चरणमा गराइए पहिलो चरणको मत परिणामले दोस्रो चरणको चुनावी …Read the Rest

समाजवादी फोरम र नयाँ शक्ति बीच एकता हुदै
News

समाजवादी फोरम र नयाँ शक्ति बीच एकता हुदै

काठमाडौं । ८ बैशाक २०७४ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच पार्टी एकिकरणको निम्ति ३ सदस्य वार्ता समिति बनेको छ । दुबै पार्टी बीच एकिकरण हुने भनी लामो समय देखि चलेको बजारको होहल्ला अन्ततः केही …Read the Rest

ससफो नेपालको केन्द्रीय समितिको बैठक विहीबारदेखि जारी
News

ससफो नेपालको केन्द्रीय समितिको बैठक विहीबारदेखि जारी

काठमाडौं, ७ वैशाख । संघीय समाजवादी फोरम, नेपालको केन्द्रीय समितिको बैठक विहीबारदेखि काठमाडौमा सुरु भएको छ । शान्तिनगरस्थित अाेमशान्ति पार्टी प्यालेसमा जारी बैठकका कार्यसूचिहरुमा सङ्घीय गठबन्धन/ मोर्चाद्वारा घोषित आन्दोलन तथा स्थानिय तहको निर्वाचन, पार्टी एकिकरण, नेताहरुको जिम्मेवारी हेरफेर, पार्टीका सङ्गठनात्मक …Read the Rest

स्थानिय तहको निर्वाचन  बिरूद्ध  देशैभर मसाल जुलुस प्रदर्शन
News

स्थानिय तहको निर्वाचन बिरूद्ध देशैभर मसाल जुलुस प्रदर्शन

५ वैसाख । सङ्घीय गठबन्धनले मङ्गलवार स्थानिय तहको निर्वाचन गर्ने सरकारको निर्णय बिरूद्ध देशैभर मसाल जुलुस प्रदर्शन गरेको छ । Related Postsओलीले सिंहदरवारमा फोटो झुण्ड्याउने कामभन्दा केही गर्न नसकेको सहअध्यक्ष श्रेष्ठको आरोप उत्पीडित जातिहरूको मुक्तिका लागि नेपालमा सङ्घीय शासन आवश्यकता …Read the Rest

धनुषामा विभिन्न पार्टी परित्याग गरि हजारौ फोरम, नेपालमा प्रबेश
Dhanusa

धनुषामा विभिन्न पार्टी परित्याग गरि हजारौ फोरम, नेपालमा प्रबेश

धनुषा, ५ बैशाख, धनुषा जिल्लाको क्षेत्र नं ५ को लक्ष्मीनिया बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि हजारौंको संख्यामा नेता कार्यकर्ताहरु संघीय समाजवादी फोरम, नेपाल मा प्रबेश गरेका छन् । Related Postsसंघीय युवा संघ धनकुटाको प्रथम सम्मेलन सम्पन्न …Read the Rest

प्रभावशाली नेतासहित हजारौंको संख्यामा पार्टी प्रवेश
Bara

प्रभावशाली नेतासहित हजारौंको संख्यामा पार्टी प्रवेश

कलैया ४, बैशाख । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले बारामा दख्खल राख्ने प्रभावशाली स्थानीय नेताहरुसहित हजारौंको संख्यामा रहेका कार्यकर्तालाई टिका लगाएर पार्टी प्रवेश गराएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी …Read the Rest

ओखलढुङ्गाको खिजी फलाटे गाउँ समितिमा निमा शेर्पा
Okhaldhunga

ओखलढुङ्गाको खिजी फलाटे गाउँ समितिमा निमा शेर्पा

खिजी फलाँटे, ओखलढुङ्गा । २०७३ चैत ३१ बिहीबार, सङ्घीय समाजवाद फोरम, नेपाल ओखलढुङ्गाको खिजी फलाँटे गाउँ स्तरीय भेला आज सम्पन्न भयो । भेलामा जिल्ला तदर्थ समितिका उपाध्यक्ष पदमबहादुर गुरूङ, सचिव प्रकाश तामाङ र सदस्य दिनेश राईको उपस्थिति थियो । भेलाले …Read the Rest

झापाकाे अध्यक्षमा धीरेन लाओती
Jhapa

झापाकाे अध्यक्षमा धीरेन लाओती

बिर्तामोड, झापा । २०७३ चैत ३० गते बुधबार, सङ्घीय समाजवादी फोरम, नेपालको २०७३ चैत २० र २१ मा प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न भएको थियो । निर्वाचन समितिले आज धीरेन लाओतीलाई अध्यक्षमा घोषणा गरेको छ । अध्यक्ष लाओतीसहित ६१ सदस्यीय …Read the Rest

धनकुटाको सागुरीगढी र चौबिसे गाउँपालिका समितिको गठन
Dhankuta

धनकुटाको सागुरीगढी र चौबिसे गाउँपालिका समितिको गठन

२०७३ चैत २८ गते । सङ्घीय समाजवादी फोरम, नेपाल (ससफो, नेपाल) को सागुरीगढी गाउँपालिकाको भेला भेडेटारमा चौबिसे गाउँपालिकाको भेला राजारानीमा सम्पन्न भयो । ससफो, नेपालका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले दुबै गाउँपालिकामा समिति गठन गरेको छ । …Read the Rest

चौदण्डी नगरपालिका र नगर वडा समितिको गठन
Udayapur

चौदण्डी नगरपालिका र नगर वडा समितिको गठन

बेल्टार, उदयपुर । २०७३ चैत २८ गते सोमबार, ससफो, नेपाल (सङ्घीय समाजवादी फोरम, नेपाल) को केन्द्रीय सदस्य रामप्रसाद रिजालको प्रमुख अाथित्यत्मा हिजो सम्पन्न चौदण्डी नगरस्तरीय भेलाले गोपाल राईको संयोजकत्वमा अर्जुन घिसिङ सह-संयोजक र उर्मिला राई सचिव रहेको नगर अधिवेशन तयारी …Read the Rest

ओखलढुङ्गाको उँबु गाउँ अधिबेशनले छान्यो शेरबहादुरलाई अध्यक्ष
Okhaldhunga

ओखलढुङ्गाको उँबु गाउँ अधिबेशनले छान्यो शेरबहादुरलाई अध्यक्ष

२०७३ चैत्र २८ गते सोमबार, सङ्घीय समाजवादी फोरम, नेपाल उबुँ गाउँ समिति ओखलढुङ्गाको एेतिहासिक प्रथम अधिवेशन हिजो चैत्र २८ गते सम्पन्न भएको छ । अधिवेशनले शेरबहादुर राईको नेतृत्वमा ३७ सदस्यीय नयाँ समितिको चयन गरेको छ । पार्टीका जिल्ला अध्यक्ष धीरेन्द्र …Read the Rest

Page 1 of 6012345»...Last »