Author: Admin

एकताको सन्देश दिन समाजवादी पार्टीले आठ शहरमा सभा गर्दै

काठमाडौं । समाजवादी पार्टी, नेपालले पार्टी एकताको सन्देश दिन र अगुवा नेतृत्वलाई प्रभावकारी बनाउन देशको आठ वटा शहरमा कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहीबार बसेको पहिलो पदाधिकारी बैठकले अध्यक्षद्धय...

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकिकरण: समाजवादी पार्टी, नेपाल घोषणा

गत २३ वैशाख २०७६ का दिन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर गठन भएको समाजवादी पार्टी, नेपालले ‘समुन्नत संघीय समाजवाद’ लाई प्रमुख सैद्धान्तिक आधार मानेको छ । फोरमको संघीय समाजवाद र नयाँ...

‘संविधान संशोधनका लागि सडक संघर्ष’ – अध्यक्ष यादव

मोरङ — उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संबिधान संशोधनका लागि सडक संघर्षको तयारी भइरहेको बताएका छन् । संघीय समाजवादी फोरम नेपाल प्रदेश १ को आइतबार विराटनगरमा आयोजित प्रथम राष्ट्रिय एकताको...

सरकारले परिवर्तनमुखी काम अघि बढाएको छः स्वास्थ्यमन्त्री यादव

काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं २ समृद्ध नभएसम्म मुलुकको समृद्धि सम्भव नभएको बताएका छन् । सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नं २ को अविधेशनको शुक्रबार सिरहाको लहानमा उद्घाटन गर्दै उपप्रधानमन्त्री...

सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिन्छौँ : उपेन्द्र यादव

खोटाङ– उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारमा सहभागी हुनेक्रममा गरिएका सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने बताएका छन्। संघीय समाजवादी फोरम खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत...

पहिचान सहितको संघीयता स्थापित भएरै छाड्छः अशोक राई

धरान, १७ चैत । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले नेपालमा पहिचानसहितको संघीयता स्थापित भएरै छाड्ने दाबी गरेका छन् । आइतबार ससफो धरान नगर समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै नेता राईले समय...

ससफो धरान नगर अध्यक्षमा ताजुब लिम्बु चयन

धरान, १७ चैत । संघीय समाजवादी फोरम नेपाल धरान नगर समितिको अध्यक्षमा ताजुब लिम्बु चयन भएका छन् । आज धरान उपमहानगरपालिका–१०स्थित सैनिक भवनमा भएको दोस्रो नगर अधिवेशनबाट लिम्बुको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटि गठन...

संघीय प्रेस फाेरम धनुषा अध्यक्षमा अर्जुन मण्डल

जनकपुरधाम, ४ चैत । संघीय प्रेस फोरम धनुषाको प्रथम जिल्ला अधिवेशनले अर्जुन मण्डलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । निर्वमान जिल्ला अध्यक्ष रामनारायण कापडीको अध्यक्षतामा सम्पन्न अधिवेशनले मण्डललाई सम्पुर्ण कार्यसमिति, प्रदेश पार्षद...

पूर्वडिआईजी पार्वती थापा मगर संघीय फोरममा संगठित

काठमाडौं, ४ चैत । नेपाल प्रहरीका पूर्व डिआईजी पार्वती थापा मगर संघीय समाजवादी फोरम नेपालमा संगठित भएकी छन् । संघीय समाजवादी फोरमको प्रवास संगठन ‘नेपाली संघीय समाज (नेफेसो) अमेरिका’अन्तर्गत नेफेसो अमेरिका महिला संघमा उनी...

फोरम लोकतान्त्रिकका केन्द्रीय सचिवसहित ५ सयजना संघीय फोरममा प्रवेश

महोत्तरी– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सचिव रविन्द्र ठाकुर संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । बिहीबार महोत्तरीको पिपरा बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ठाकुरसहित करिब ५ सय जना कार्यकर्ताहरु संघीय फोरममा प्रवेश...