Author: Editor

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइन । – सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २७ गते । सङ्घीय समाजवादी फोरम, नेपालका तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र प्रसाद श्रेष्ठद्वारा जन सरोकारका तीनवटा महत्त्वपूर्ण विषयमा संशोधन प्रस्ताव हालेको कुरा सरोकारवालाहरूसँगको छलफलमा बताएका छन् । उनले हालेको संशोधन...

महिला अधिकार प्राप्तिको लागि अधि बढ्नु पर्छ । – वरिष्ठ नेता राई

काठमाडाैं- संघीय समाजवादी फाेरम नेपालसँग अाबद्ध समाजवादी लाेकतान्त्रिक ट्रेड युनियन महासंघले काठमाडाैं बानेश्वरमा भब्य कार्यक्रम सम्पन्न गरी साेनम लामा शाक्यकाे नेतृत्वमा २९ सदस्यीय महिला समिति गठन गरेकाे छ । उक्त समितिकाे इन्चार्ज महिला उपाध्यक्ष...

सच्चा सङ्घवादी पार्टी निर्माण हुन कठिन

काठमाडौँ २०७५ भाद्र १८ गते । सङ्घीय समाजवादी फोरम, नेपालको काठमाडौँको ताम्सिपाखा, पुस्पलालपथमा भएको एक भेलामा पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नेपालमा सच्चा सङ्घवादी पार्टी निर्माण हुन कठिन रहेको कुरा बताए । उनले नेपालमा सात...

पहिचानबिनाको सङ्घीयता पित्तललाई सुन ठानेजस्तै हो । – सहअध्यक्ष श्रेष्ठ

नगदेश, भक्तपुर २०७५ श्रावण १८ गते । सङ्घीय समाजवादी फोरम, नेपाल मध्यपुर थिमि नगर भेला यहि श्रावण १८ गते सम्पन्न भयो । नगर अध्यक्ष सरोज घःजुको अध्यक्षतामा भएको उक्त भेलामा प्रमुख अतिथि तथा पार्टीका...

पहिचानको आन्दोलन साम्प्रदायिक नभई साझा शासन र सहअस्तित्वको आन्दोलन हो । – सहअध्यक्ष श्रेष्ठ

ललितपुर, २०७५ श्रावण ८ गते । सङ्घीय समाजवादी फोरम, नेपाल सिन्धुपाल्चोक जिल्ला समितिको आयोजनामा आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको पार्टी प्रवेश कार्यक्रममा सिन्धुपाल्चोक, धादिङ र रसुवा जिल्लाका लोकतान्त्रिक फोरमका नेता तथा कार्यकर्ताहरू ठूलो...