Category: News

फोरम लोकतान्त्रिकका केन्द्रीय सचिवसहित ५ सयजना संघीय फोरममा प्रवेश

महोत्तरी– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सचिव रविन्द्र ठाकुर संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । बिहीबार महोत्तरीको पिपरा बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ठाकुरसहित करिब ५ सय जना कार्यकर्ताहरु संघीय फोरममा प्रवेश...

राज्यपुनः संरचनामा हाम्रो विमति कायमै छः उपप्रधानमन्त्री तथा अध्यक्ष यादव

ललितपुर- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानको आधारमा प्रदेश निर्माण गरेर वर्तमान सात प्रदेशलाई सच्याउनुपर्ने बताएका छन् । उनले वर्तमान सात प्रदेशमा आफूहरुको आपत्ति र विमति कायमै रहेको प्रष्ट पारे । शुक्रबारदेखि...

शिल्पी विशेष प्रदेश बने मात्र सङ्घीयतामा शिल्पीहरूको पनि अपनत्व हुन्छ । – सहअध्यक्ष श्रेष्ठ

ललितपूर, २०७५ मंसिर १६ गते, आइतबार । सङ्घिय समाजबादी फोरम, नेपाल शिल्पी विशेष प्रदेशको दोस्रो भेला अध्यक्ष दानबहादुर बिश्वकर्माको अध्यक्षतामा यहि ८ गते सम्पन्न भयो । पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको...

नेपाललाई आर्जेको मुलुक भन्नु आन्तरिक औपनिवेशीकरणको प्रमाण हो । – सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ, २०७५ मङ्सिर १४ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा नेपाल संवत ११३९ को उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पहिचानसहितको सङ्घीयता प्राप्तिका...

ससफो नेपालको दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न ।

ललितपुर, मंसीर १५ । ललितपुरको ज्यापु प्रज्ञा भवनमा सुरु भएको संघीय समाजवादी फोरम नेपालको दुईदिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । पार्टीका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको उक्त कार्यक्रमलाई ‘केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ नाम...

ससफो, काठमाडौँ महानगरपालिका वडा नम्बर १५ को वडा अधिवेशन सम्पन्न ।

सत्तामा पुगेपछि राजा महाराजाको जस्तो व्यवहार गर्नेहरू कम्युनिष्ट होइनन् । – सहअध्यक्ष श्रेष्ठ काठमाडौँ, २०७५ मङ्सिर ८ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालका कम्युनिष्ट पार्टीका नेता भन्नेहरू वास्तविक कम्युनिष्ट नभएको...

नेपालका प्रधानमन्त्री ‘स्वप्नसम्राट’ बने तर ब्यवहारिक बनेन । – का.वा. अध्यक्ष श्रेष्ठ

काठमाडौँ २०७५ कार्तिक २७ गते । सङ्घीय समाजवादी फोरम, नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले राजनीतिमा प्रभावकारी भूमिका र देशमा समृद्धिका लागि नीति, सिद्धान्त र विचार मिल्ने पार्टीहरू एकजुट हुनुपर्ने बताएको छ । उनले यो...

सहअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत तीन नेता सम्मानित ।

केन्द्रले स्थानीय तहमा प्रशासकीय अधिकृत पठाउनु संघीयताको सिद्धान्त विपरीत – सांसद श्रेष्ठ काठमाडौं । सेभ नेपाः भ्यालीले यहि मंगलबार काठमाडौंको बसन्तपुरमा एक कार्यक्रमको आयोजना गरी संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य माननीय...

जनसमाजवादी पार्टी संघीय समाजवादी फाेरममा एकीकृत

पिंजडा सुनकै भए पनि मानिसहरु कैदी भएर बाँच्न चाहँदैन – सहअध्यक्ष श्रेष्ठ काठमाडौं, १७ कार्तिक २०७५ शनिबार । काठमाडौंको स्वयम्भुमा आयोजित एक कार्यक्रममा रणबहादुर रम्तेलको नेतृत्वमा जनसमाजवादी पार्टी नेपाल संघीय समाजवादी फोरम नेपालमा एकीकृत...

फोरम नेपाल र जनसमाजवादी पार्टी एकीकृत हुदै

काठमाडौ, संघीय समाजवादी फोरम नेपाल र जनसमाजवादी पार्टी एकीकृत हुने भएको छ । पार्टीका सहअध्यक्ष माननीय राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख अतिथ्यतामा हुने उक्त एकीकरण कार्यक्रमको घोषणासभा तथा जलपान समारोह १७ कार्तिक विहान ११.४५ बजे स्वयम्भु...