Category: News

देशको राजनीति सङ्घवादी र गैरसङ्घवादीबिच ध्रुविकृत हुँदै गएको छ : सहअध्यक्ष श्रेष्ठ

सङ्घीय समाजवाद सङ्घीय शासन प्रणालीमा आधारित समाजवादी लोकतन्त्र र समाजवादी अर्थतन्त्र हो । भक्तपुर, २०७५ चैत्र ५ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा पार्टी नीति तथा कार्यक्रम मस्यौदा समितिका संयोजक राजेन्द्र प्रसाद श्रेष्ठले...

संघीय प्रेस फाेरम धनुषा अध्यक्षमा अर्जुन मण्डल

जनकपुरधाम, ४ चैत । संघीय प्रेस फोरम धनुषाको प्रथम जिल्ला अधिवेशनले अर्जुन मण्डलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । निर्वमान जिल्ला अध्यक्ष रामनारायण कापडीको अध्यक्षतामा सम्पन्न अधिवेशनले मण्डललाई सम्पुर्ण कार्यसमिति, प्रदेश पार्षद...

पूर्वडिआईजी पार्वती थापा मगर संघीय फोरममा संगठित

काठमाडौं, ४ चैत । नेपाल प्रहरीका पूर्व डिआईजी पार्वती थापा मगर संघीय समाजवादी फोरम नेपालमा संगठित भएकी छन् । संघीय समाजवादी फोरमको प्रवास संगठन ‘नेपाली संघीय समाज (नेफेसो) अमेरिका’अन्तर्गत नेफेसो अमेरिका महिला संघमा उनी...

पहिचान र सङ्घीयताका अभियन्ता श्रेष्ठलाई जनस्तरबाट सम्मान ।

राजेन्द्र श्रेष्ठ उत्पीडितहरूको आवाज संसदमा घन्काउन सक्ने नेता : जनकवि दुर्गालाल श्रेष्ठ काठमाडौँ, २०७५ चैत्र २ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठलाई पहिचान र सङ्घीयताको आन्दोलनका साथै मातृभाषामा...

रेशम चौधरीलाई आजीवन कारावास गर्नु राज्यको नश्लवादी चरित्र : सहअध्यक्ष श्रेष्ठ

ललितपुर, २०७५ फागुन २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले हालै नेपाल सरकारले सि. के. राउतसँग गरेको ११ बुँदे सम्झौता अमूर्त छ, त्यसले मधेसलाई क्रिमियाको बाटोमा लान सक्छ भन्ने कुरा...

पार्टी व्यक्ति पुजाले होइन सही नीति र विचारले बन्छ : सहअध्यक्ष श्रेष्ठ

नुवाकोट, २५ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टी नेता प्रधान नभई नीति प्रधान हुनुपर्ने कुरा बताएको छ । उनले उक्त कुरा यहि शनीवार नुवाकोटको रानीपौवामा भएको जिल्ला समिति पुनर्गठन...

सङ्घीय समाजवादको वैचारिक श्रेष्ठताले पुराना शक्तिहरू थलापरेका छन् : सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ, २०७५ फागुन २० । सङ्घीय समाजवादी नेवाः सङ्घको बार्षिक सभा तथा पुनर्गठन कार्यक्रम यहि शनीवार काठमाडौँको नरदेवीमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि संङ्घीय समाजबादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले...

३ नम्बर प्रदेशमा सङ्घीय समाजवादी फोरममा प्रवेशको लहर ।

रामेछाप लगायतका ८ जिल्लाहरूबाट १५५ जना प्रवेश । काठमाडौँ, १८ फागुन । सङ्घीय समाजबादी फोरम नेपाल रामेछापको आयोजनामा काठमाडौँको कोटेश्वरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रामेछापका नेता लोक बहादुर श्रेष्ठको संयोजकत्वमा बृहत पार्टी प्रवेश कार्यक्रम...

ओलीको गृहनगरमै ओलीले साम्यवादको नाममा नश्लवादलाई प्रोत्साहित गरेको आरोप ।

सङ्घीय समाजवादी फोरम नेपालको दमक नगर अधिवेशन सम्पन्न । दमक, झापा १३ फागुन । सङ्घीय समाजवादी फोरम नेपाल दमक नगर समितिले नगरभित्रका विभिन्न वडाहरुमा संगठन सुदृढीकरण तथा अधिवेशनको कार्यलाइ तिव्रता दिएको छ । वहुसङ्ख्यक...

सिन्धुपाल्चोकमा ससफो नेपालको आकर्षण बढ्दै l

सिन्धुपाल्चोक, ११ फागुन । सिन्धुपाल्चोकमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक दर्जनभन्दा बढी जिल्ला तहका नेताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । शनिबार सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिकाको सुकुटीमा आयोजित एक कार्यक्रममा...