Category: Provinces

तत्कालिन एमाले केन्द्रीय सल्लाहकार, राप्रपा नगर समिति गरि ३०० ससफो नेपालमा प्रवेश

गत ५ साउन २०७५ का दिन सङ्घीय समाजवादी फोरम, नेपाल काठमाडौँ जिल्ला समितिले नेपाःब्यान्केट, खुसिबुँमा पार्टी प्रवेश तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । तत्कालिन नेकपा एमालेका केन्द्रीय समिति सल्लाहकार मदन अमात्य, राष्ट्रिय प्रजातन्त्र...