Category Archives: Limbuwan

लिम्बुवान प्रदेश सम्पर्क समितिको प्रथम अधिवेशन सम्पन्न
Limbuwan

लिम्बुवान प्रदेश सम्पर्क समितिको प्रथम अधिवेशन सम्पन्न

मिति २०७३ फागुन ७ गते शनिबार, ललितपुरमा सम्पन्न सङ्घीय समाजवादी फोरम, नेपाल लिम्बुवान प्रदेश सम्पर्क समितिको प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित अधिवक्ता श्री उपेन्द्र लावती लगायतका सम्पूर्ण नयाँ कार्य समिति सदस्यहरु चयन भएका छन भने …Read the Rest

२०० बढी नेता तथा कार्यकर्ता ससफो नेपालमा प्रवेश
Limbuwan

२०० बढी नेता तथा कार्यकर्ता ससफो नेपालमा प्रवेश

काठमाण्डु, ३० भदौ– संघीय समाजवादी फोरम नेपालमा दुई सय भन्दा बढी नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् । बिहिबार काठमाण्डुको गैरी गाउँमा आयोजित लिम्बूवान प्रदेश सम्पर्क समितिको प्रशिक्षण तथा सम्पर्क समितिहरुको गठन कार्यक्रममा झापा, मोरङ्ग, इलाम र तेह्रथुमका दुई सय …Read the Rest

देशब्यापी आन्दोलन चर्काउने – सहअध्यक्ष राजेन्द्र श्रेष्ठ
Limbuwan

देशब्यापी आन्दोलन चर्काउने – सहअध्यक्ष राजेन्द्र श्रेष्ठ

१९ माघ, मोरङ । संघीय समाजबादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मधेसी सहित देशब्यापी आन्दोलन चर्काउने बताएका छन । सोमबार बिराटनगरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आयोजना गरेको आन्दोलन र विकसित परिस्थिति बारे जानकारी गराउने अन्तर्कृयात्मक कार्यक्रममा सो कुरा बताएका हुन । …Read the Rest

६ प्रदेश को खाका जलाउदै आन्दोलन चर्कियो
Limbuwan

६ प्रदेश को खाका जलाउदै आन्दोलन चर्कियो

मोरङ । २४ साउन, सङघीय समाजबादी फोरम ले मोरङको निर्वाचन क्षेत्र २ मा बिरोध सभा गरेको छ । सभामा चार दलले हालै सहमती गरेको सिमाङ्कन सहित ६ प्रदेसको खाका फोरमले जलाएको छ। साउन २४ गते पथरीको जन आन्दोलन चोकमा फोरमका …Read the Rest

संघीय समाजवादी प्रादेशिक संरचनामा लिम्बुवान प्रदेश घोषणा
Limbuwan

संघीय समाजवादी प्रादेशिक संरचनामा लिम्बुवान प्रदेश घोषणा

१९ माघ, धरान । संघीय समाजवादी पार्टी, नेपालले लिम्बुवान प्रदेश समिति घोषणा गरेको छ । पार्टीर्लाई प्रादेशिक संरचनामा लैजाने निर्णयपछि धरानबाट लिम्बुवान प्रदेश घोषणा गरिएको हो । आईतबार आयोजीत कार्यक्रममा समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख रकम चेम्जोङले लिम्बुवान …Read the Rest

संघीय युवा संघ धनकुटाको प्रथम सम्मेलन सम्पन्न
Dhanusa

संघीय युवा संघ धनकुटाको प्रथम सम्मेलन सम्पन्न

धनकुटा । संघीय युवा संघ जिल्ला तदर्थ समितिको आयोजनामा गत पुस १९ गते धनकुटामा प्रथम जिल्ला सम्मेलन सम्पन्न भयो । बलेन्द्र राईको अध्यक्षतामा भएको सम्मेलनले उनकै अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । सम्मेलनको उद्घाटन संघीय समाजवादी पार्टीका …Read the Rest

बिधार्थी युनियन मोरंगको प्रतिनिधि छनौट भेला सम्पन्न
Limbuwan

बिधार्थी युनियन मोरंगको प्रतिनिधि छनौट भेला सम्पन्न

आगामी पुष १, २ र ३ गते अग्रगामी बिधार्थी युनियन नेपालको तमुवानको सुन्दर नगरी कास्की पोखरामा हुन गैरहेको प्रथम राष्ट्रिय सम्मेलनलाई सभ्य भब्य तरिकाले सफल र सबल बनाउनको निमित अग्रगामी बिधार्थी युनियन नेपाल जिल्ला तदर्थ समिति मोरंगको प्रतिनिधि छनौट भेला …Read the Rest

अग्रगामी विद्यार्थीको संगठन विस्तार – भानुभक्त उच्च मावि इलाममा १७ सदस्यीय मावि समिति गठन
Ilam

अग्रगामी विद्यार्थीको संगठन विस्तार – भानुभक्त उच्च मावि इलाममा १७ सदस्यीय मावि समिति गठन

राम योङ्हाङ, इलाम, १६ मंसिर । सङ्घीय समाजवादी पार्टी, नेपाल निकट विद्यार्थी संगठन अग्रगामी विद्यार्थी युनियन इलामले संगठन विस्तार तथा सुदृढीकरण अभियान सुरु गरेको छ । अभियान अन्र्तगत मंगलबार इलामको मंगलबारेस्थित भानुभक्त उच्च माध्यमिक विद्यालयमा १७ सदस्यीय अग्रगामी विद्यार्थी युनियन …Read the Rest

तेह्रथुम शुक्रबारेमा संघीय समाजवादी पार्टिको क्षेत्रिय प्रशिक्षण सम्पन्न
Limbuwan

तेह्रथुम शुक्रबारेमा संघीय समाजवादी पार्टिको क्षेत्रिय प्रशिक्षण सम्पन्न

प्रकाश पाक्साँवा, तेह्रथुम 13 मंसिर तेह्रथुम जिल्लाको छथर शुक्रबारेमा संघीय समाजवादी पार्टिको क्षेत्रिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ| कार्यक्रमलाई सम्बोधन गर्दै पार्टिका केन्द्रिय सदस्य तथा तेह्रथुम धनकुटा ईन्चार्च आर सि तुम्बाले समयमै सहमतिमा पहिचान सहिदको संबिधान नबाए पहिचान बिरोधी संबिधान …Read the Rest

समाजवादी पार्टी मोरङले खेल्यो देउसी
Limbuwan

समाजवादी पार्टी मोरङले खेल्यो देउसी

कार्तिक १६ गते, मोरङ । बैकल्पिक नया शक्ति संघीय समाजवादी पार्टी तदर्थ समिति मोरङले जिल्लाको विभिन्न स्थानहरुमा देउसी भैलो खेलेको छ । जिल्ला पार्टीको निर्णय अनुसार विराटनगर, पथरीशनिश्चरे, हसन्दह, अमरदह, केरौन, डाँगीहाट, बेलबारी, सुन्दरपुर, इन्द्रपुरलगायतको स्थानमा देउसी खेलेको हो । …Read the Rest

Page 1 of 712345»...Last »