Category Archives: Khambuwan (Kirat)

दोभाने गाउँ अधिवेशन सम्पन्न, अध्यक्षमा बिर्ख साम्पाङ
Bhojpur

दोभाने गाउँ अधिवेशन सम्पन्न, अध्यक्षमा बिर्ख साम्पाङ

सालेवा दोभाने, भोजपुर । २०७३ चैत २८ गते सोमबार, किरात प्रदेश भोजपुरको दोभानेमा सङघीय समाजवादी फोरम, नेपालको प्रथम गाउँ अधिवेशन चैत २८ गते सालेवामा सम्पन्न भयो । ससफो, नेपालका केन्द्रीय सदस्य गोपाल राईद्वारा उदघाटित सो अधिवेशनले बिर्ख साम्पाङको अध्यक्षतामा ११ …Read the Rest

सङ्घीय समाजवादी फोरम, नेपाल रतन्छा गाविसको प्रथम गाउँ सम्मेलन भब्यरुपमा सम्पन्नः
Khambuwan (Kirat)

सङ्घीय समाजवादी फोरम, नेपाल रतन्छा गाविसको प्रथम गाउँ सम्मेलन भब्यरुपमा सम्पन्नः

२०७२ कार्तिक २३ गते सोमबार । खोटाङ्ग जिल्लाको रतन्छा गाविसमा २०७२ कार्तिक २२ गते आईतबार सङ्घीय समाजवादी फोरम, नेपाल रतन्छा गाविसको प्रथम गाउँ सम्मेलन भब्यरुपमा सम्पन्न भयो । सम्मेलनले पूर्व तदर्थ समितिलाई हार्दिक धन्यवाद दिदै बिघटन गरी युवराज राईको अध्यक्षतामा …Read the Rest

भोजपुरमा सङ्घीय नेपाल शिक्षक संघ, जिल्ला तदर्थ समिति गठन
Bhojpur

भोजपुरमा सङ्घीय नेपाल शिक्षक संघ, जिल्ला तदर्थ समिति गठन

मिति २०७२ बैशाख ४ गते शुक्रबार (तदनुसार 17 Aprill २०१५) का दिन सङ्घीय समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा भोजपुर इन्चार्ज रामसिं राई, केन्द्रीय सदस्य गोपाल कुमार राई, जिल्ला अध्यक्ष मणिराज राई, सचिव आशकुमार राई, किरात प्रदेश उपाध्यक्ष तथा शिक्षा …Read the Rest

सङ्घीय समाजवादले पहिचान र भोका नाङ्गालाई गाँसबास दिन्छ – महासचिव श्रेष्ठ
Khambuwan (Kirat)

सङ्घीय समाजवादले पहिचान र भोका नाङ्गालाई गाँसबास दिन्छ – महासचिव श्रेष्ठ

सङ्घीय समाजवादी पार्टी, नेपाल ओखलढुङ्गाले २०७१ चैत्र २३ गते सदर मुकाम ओखलढुङ्गास्थित होटल इमानुयलमा पार्टीका महासचिव राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पार्टीका महासचिवसँगै केन्द्रीय निर्वाचन समितिका सभापति एवम् किरात प्रदेश समितिका अध्यक्ष …Read the Rest

प्रतिकृयावादीले पहिचान मेटाउन खोजे चिहानबाट बौरेर पनि पहिचान लिई छाड्ने – महासचिव श्रेष्ठ
Khambuwan (Kirat)

प्रतिकृयावादीले पहिचान मेटाउन खोजे चिहानबाट बौरेर पनि पहिचान लिई छाड्ने – महासचिव श्रेष्ठ

सङ्घीय समाजबादी पार्टी, खोटाङको प्रथम जिल्ला सम्मेलन सम्पन्न सङ्घीय समाजबादी पार्टी, खोटाङको ऐतिहासिक प्रथम जिल्ला सम्मेलन २०७१ असोज २९ र ३० गते दिक्तेलमा भव्यताकासाथ सम्पन्न भएको छ । प्रमूख अतिथि पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले उद्घाटन गर्नु भएको उक्त कार्यक्रमका अतिथिहरुमा …Read the Rest

भोजपुरमा  काँग्रेस र एनेकपा माओवादी त्यागेर ससपा, नेपालमा दर्जनौं कार्यकर्ताहरू प्रबेश
Bhojpur

भोजपुरमा काँग्रेस र एनेकपा माओवादी त्यागेर ससपा, नेपालमा दर्जनौं कार्यकर्ताहरू प्रबेश

भोजपुर, भैसीपङ्खा, २०७० साल अजोज २१ गते गते सोमबार (७ अक्टोबर २०१३) मा भैसीपङ्खा गाविस भवनमा आयोजित ससपा, नेपालको चुनावी सभामा नेपाली कंाग्रेस र एनेकपा माओवादी त्यागेर ससपा, नेपालमा दर्जनौं कार्यकर्ताहरू प्रबेश गरेका छन् । नवप्रबेशी कार्यकर्ताहरूलाई ससपा, नेपालबाट भोजपुर …Read the Rest

संघीय समाजवादी पार्टी ओखलढुङगाका उम्मेदावरको नाम सिफारिस
Khambuwan (Kirat)

संघीय समाजवादी पार्टी ओखलढुङगाका उम्मेदावरको नाम सिफारिस

काठमाडौ, आश्विन ६ – संघीय समाजवादीपार्टी नेपाल ओखलढङ्गाले संविधानसभा निर्वाचनका लागि प्रतक्ष र समानुपातिक तर्फका उम्मेदवारीहरुको नाम सिफारिस गरेको छ । आइतबार पार्टीको जिल्ला समितिले विज्ञप्ती निकाल्दै उम्मेदवारीको नाम घोषणा गरेको हो । मुलुकलाई निकास दिनकालागि संविधानसभाको निर्वाचन नै उत्तम …Read the Rest

सङ्घीय समाजवादी पार्टी, नेपाल ओख्रे, भोजपुर तदर्थ समिति गठन
Bhojpur

सङ्घीय समाजवादी पार्टी, नेपाल ओख्रे, भोजपुर तदर्थ समिति गठन

ओख्रे गाउँ तदर्थ समिति, भोजपुर ‘सङ्घीय समाजवादी पार्टी, नेपाल’ २०६९ चैत २४ गते शनिबार (६ अप्रिल २०१३) १ पहलमान राई अध्यक्ष वार्ड नं. ६ हुर्बु २. जगत राई उपाध्यक्ष वार्ड नं. ३. शान्तिकला राई उपाध्यक्ष वार्ड नं. ४. सुमित्रा राई …Read the Rest

खोटाङको दुर्छिम र धितुङमा गाउँ समिति निर्माण
Khambuwan (Kirat)

खोटाङको दुर्छिम र धितुङमा गाउँ समिति निर्माण

भाद्र १४, खोटाङ जिल्लाको निर्वाचन क्षेत्र न १ पर्ने दुर्छिम गाविसमा सङ्घीय समाजवादी पार्टी नेपालको गाउँ तदर्थ समिति गठन भएको छ । यहि भदौ ३ गते भएको जनसभामा नेपाली कांग्रेसका गाउँ सभापति रहेका राजन राई लगायत ठूलो सँख्यामा नेपाली काँग्रेसका …Read the Rest

एमाले नेताहरू सङ्घीय समाजवादी पार्टी, नेपाल (ससपा, नेपाल) मा प्रवेश
Khambuwan (Kirat)

एमाले नेताहरू सङ्घीय समाजवादी पार्टी, नेपाल (ससपा, नेपाल) मा प्रवेश

उदयपुर, गाईघाट, २०७० भदौ ११, एमाले जिल्ला कमिटी सदस्य घनश्याम कटुवाल र एमाले निकट राष्ट्रिय जनसांस्कृतिक मञ्चका उदयपुर अध्यक्ष श्याम एक्तेन सङ्घीय समाजवादी पार्टी, नेपाल (ससपा, नेपाल) मा प्रवेश गरेका छन् । २०७० भदौ ११ मङ्गलबार ससपा, नेपालको पार्टी कार्यालयमा …Read the Rest

Page 1 of 3123»