Category Archives: Youth

महाभूकम्पका घाइतेहरूका लागि सङ्घीय युवासङ्घद्वारा भक्तपुरमा ‘रक्तदान कार्यक्रम’ सम्पन्न  २०३ पिन्ट रक्तदान ।
News

महाभूकम्पका घाइतेहरूका लागि सङ्घीय युवासङ्घद्वारा भक्तपुरमा ‘रक्तदान कार्यक्रम’ सम्पन्न २०३ पिन्ट रक्तदान ।

२०७२ बैशाख १२ गते शनिबार (25 April 2015) मा नेपालमा आएकाे विनाशकारी महाभूकम्पका घाइतेहरूका उपचारार्थ सङ्घीय युवासङ्घ नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिद्वारा २०७२ बैशाख १७ गते बिहीबार (30 April 2015) का दिन भक्तपुर दरबार स्क्वायरमा दिउँसो ११:२५ बजेदेखि आयोजित …Read the Rest

संघीय युवा संघ धनकुटाको प्रथम सम्मेलन सम्पन्न
Dhanusa

संघीय युवा संघ धनकुटाको प्रथम सम्मेलन सम्पन्न

धनकुटा । संघीय युवा संघ जिल्ला तदर्थ समितिको आयोजनामा गत पुस १९ गते धनकुटामा प्रथम जिल्ला सम्मेलन सम्पन्न भयो । बलेन्द्र राईको अध्यक्षतामा भएको सम्मेलनले उनकै अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । सम्मेलनको उद्घाटन संघीय समाजवादी पार्टीका …Read the Rest

सङ्घीय युवा सङ्घ, नेपाल काठमाडौँ जिल्ला तदर्थ समिति घोषणा
Newa

सङ्घीय युवा सङ्घ, नेपाल काठमाडौँ जिल्ला तदर्थ समिति घोषणा

प्रेस बिज्ञप्ति मिति २०७० भाद्र ८ गते शनिबार सङ्घीय समाजबादी पार्टी, नेपालका महासचिव राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता र सङ्घीय युवा सङ्घ, नेपालको काठमाडौँ जिल्ला भेला आयोजक समितिको सक्रियतामा सङ्घीय युवा सङ्घ, नेपालको काठमाडौँ जिल्ला तदर्थ समिति घोषणा गरिएको छ । …Read the Rest

सङ्घीय युवासङ्घ, नेपाल काभ्रेपलाञ्चोक जिल्ला भेला आयोजक समिति गठन
Kavrepalanchok

सङ्घीय युवासङ्घ, नेपाल काभ्रेपलाञ्चोक जिल्ला भेला आयोजक समिति गठन

सङ्घीय युवासङ्घ, नेपाल काभ्रेपलाञ्चोक जिल्ला भेला आयोजक समिति मिति–२०७० जेठ २६ गते आइतबार (९ जुन २०१३) १. सन्तोष तामाङ (लामा)–संयोजक २. मिग्चङ लामा–सहसंयोजक सदस्यहरू– ३. सञ्जय लामा ४. कमल तामाङ ५. दिलिप लामा ६. ग्याल्जेन लामा ७. लीला लामा ८. …Read the Rest

सङ्घीय युवासङ्घ, नेपालको जिल्ला तदर्थ समिति भोजपुर गठन
Bhojpur

सङ्घीय युवासङ्घ, नेपालको जिल्ला तदर्थ समिति भोजपुर गठन

सङ्घीय युवासङ्घ, नेपालको जिल्ला तदर्थ समिति भोजपुरको गठन २०७० जेठ २१ गते मङ्गलबार (४ जुन २०१३) मा सङ्घीय समाजवादी पार्टी, नेपालको जिल्ला कार्यालय भोजपुरमा सम्पन्न भयो । ३३ सदस्यीय जिल्ला तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरू निम्नानसार छन्– (१) अध्यक्ष–ज्ञानराज राई …Read the Rest

सङ्घीय युवासङ्घ, नेपाल  कास्की तदर्थ समिति गठन
Kaski

सङ्घीय युवासङ्घ, नेपाल कास्की तदर्थ समिति गठन

सङ्घीय युवासङ्घ, नेपालको २६ सदस्यीय कास्की जिल्ला तदर्थ समितिको गठन २०७० जेठ १७ गते शुक्रबार (३१ मे २०१३) मा पोखरा उद्योग वाणिज्य सङ्घको हलमा एक भव्य समारोहबीच सम्पन्न प्रथम जिल्ला भेलाले गर्यो । समितिका पदाधिकारी तथा सदस्यहरू निम्नानुसार छन्, (१) …Read the Rest

प्रमुख तीन दलको राजनीतिक वैधता समाप्त: अध्यक्ष राई
News

प्रमुख तीन दलको राजनीतिक वैधता समाप्त: अध्यक्ष राई

काठमाडौँ, १ पुस । सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले प्रमुख तीन दलको राजनीतिक वैधता समाप्त भएको दाबी गर्नुभएको छ । पार्टीको युवा तथा विद्यार्थी सङ्गठनको केन्द्रीय समितिको घोषणा कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले संविधानसभा विघटन गराएकाले तीन दलको …Read the Rest

सङ्घीय युवासङ्घ, नेपाल
Youth

सङ्घीय युवासङ्घ, नेपाल

सङ्घीय युवासङ्घ, नेपाल केन्द्रीय तदर्थ समिति मिति २०६९ पुष १ गते आइताबार (६ डिसेम्बर २०१२) संयोजक नवराज गुरुङ सदस्यहरू १. ज्ञानेन्द्र पुन २. विजय गुरुङ ३. धनबहादुर तामाङ ४. ताजुव लिम्बु ५. झंकुलाल चौधरी ६. नवराज गुरुङ, सिन्धुपाल्चोक ७. अन …Read the Rest