Category Archives: Tamuwan

भूकम्पको केन्द्र बिन्दु बार्पकमा संघीय समाजवादीका दर्जनौ कार्यकर्ताहरु तत्कालै देखि परिचालित थप विद्यार्थीहरु जादै
News

भूकम्पको केन्द्र बिन्दु बार्पकमा संघीय समाजवादीका दर्जनौ कार्यकर्ताहरु तत्कालै देखि परिचालित थप विद्यार्थीहरु जादै

१४ मे २०१५, एक हप्ता देखि भुईचालोको केन्द्रविन्दु बार्पाकको भग्नावशेष सफाई, राहत तथा पुननिर्माण कार्यमा संलग्न रहेका तमुवान प्रदेश समितिद्वारा परिचालित ससपा नेपालका २५ जना स्वयंसेवी कार्यकर्ताहरूलाई सहयोग गर्न गत ३१ बैशाक २०७२ का दिन अग्रगामी बिद्यार्थि युनियनका २१ जना …Read the Rest

अग्रगामी विद्यार्थी युनियनको प्रथम राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न
News

अग्रगामी विद्यार्थी युनियनको प्रथम राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न

हुम तमु, पोखरा, १ पुस, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले संविधानले २००७ सालदेखिको जनताको आन्दोलनहरुको भावनालाई संवोधन नगरि संख्याको नाउँमा काँग्रेस–एमालेलाई ७ अञ्चल र ७५ जिल्लाको प्रतिगामी पुनसंरचनासहितको संविधान जारी गर्न चुनौति दिनुभएको छ । पोखरामा मंगलवारदेखि शुरु भएको …Read the Rest

अवियुको तमुवान प्रादेशिकमा फरेन्द्र थापामगर
Kaski

अवियुको तमुवान प्रादेशिकमा फरेन्द्र थापामगर

हुम तमु पोखरा, ८ बैशाख, संघीय समाजवादी पार्टी नेपालको भातृ संगठन अग्रगामी विद्यार्थी युनियनको पोखरामा सम्पन्न प्रथम तमुवान प्रादेशिक सम्मेलनले केन्द्रीय सदस्य फरेन्द्र थापामगरको संयोजकत्वमा २३ सदस्यीय तमुवान प्रादेसिक समिती गठन गरेको छ । समितिको सहसंयोजकमा बिनोद रखाली मगर, सचिवमा …Read the Rest

अग्रगामी विद्यार्थी युनियन कास्की पुनर्गठन
Kaski

अग्रगामी विद्यार्थी युनियन कास्की पुनर्गठन

८ मार्च १४, अग्रगामी विद्यार्थी युनियन कास्कीमा बिरेन्द्र तामाङको अध्यक्ष्यतामा १५ सदसीय जिल्ला कार्य समिती पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथी: सं.स.पा नेपालका केन्द्रिय सचिब माननीय डिल बहादुर नेपाली बिशेष अतिथी: अ.बि.यु केन्द्रिय उपाध्यक्ष बिबेक राइ अन्य अतिथीहरु …Read the Rest

सङ्घीय युवासङ्घ, नेपाल  कास्की तदर्थ समिति गठन
Kaski

सङ्घीय युवासङ्घ, नेपाल कास्की तदर्थ समिति गठन

सङ्घीय युवासङ्घ, नेपालको २६ सदस्यीय कास्की जिल्ला तदर्थ समितिको गठन २०७० जेठ १७ गते शुक्रबार (३१ मे २०१३) मा पोखरा उद्योग वाणिज्य सङ्घको हलमा एक भव्य समारोहबीच सम्पन्न प्रथम जिल्ला भेलाले गर्यो । समितिका पदाधिकारी तथा सदस्यहरू निम्नानुसार छन्, (१) …Read the Rest

संघीय समाजवादी तमू संघ गठन
News

संघीय समाजवादी तमू संघ गठन

बैशाख २०, संघीय समाजवादी पार्टी नेपाल सम्बद्द संघीय समाजवादी तमू संघ गठनको निम्ति देवीराज तमूको संयोजकत्वमा ४१ सदस्यीय भेला आयोजक समिति गठन भएको छ । यहि २०७० बैशाख २० गते पार्टी को केन्द्रीय कार्यालय, महाराजगंज, काठमांडूमा सम्पन्न भएको प्रारम्भिक भेलामा …Read the Rest

संघीय समाजवादी पार्टी गोरखा भेला आयोजक समिति गठन
Gorkha

संघीय समाजवादी पार्टी गोरखा भेला आयोजक समिति गठन

यही मिति २०६९ चैत्र ३० गते गोरखा जिल्लाको सदरमुकाम गोरखा बजारमा संघीय समाजवादी पार्टी, नेपाल का स्थायी समिति सदस्य आङकाजी शेर्पाको विशेष उपस्थिति तथा पार्टीका केन्द्रिय सदस्य एवं गोरखा जिल्ला इन्चार्ज पृथ्वीमान गुरुङको उपस्थितिमा सुकदेव तामाङको संयोजकत्वमा १९ सदस्यीय जिल्ला …Read the Rest

संघीय समाजवादी पोखरा १० मा कृष्णबहादुर तमु
Kaski

संघीय समाजवादी पोखरा १० मा कृष्णबहादुर तमु

हुम तमु, पोखरा, २४ फागुन वर्गीय मुक्तिका लागि समाजवाद, जातिय मुक्तिका लागि संघीयता नाराका साथ उत्पिडित जनताको मुक्तिका लागि बैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्घोषका साथ गठित संघीय समाजवादी पार्टीको पोखरा उपमहानरपालिका वडा नं १०मा कृष्णबहादुर तमुको अध्यक्षतामा १५ सदस्यीयत वडा …Read the Rest