Category Archives: Committee

सरकारले रहरका लागि घोषणा गरेको चुनाव हुनै सक्दैन–उपेन्द्र यादव
Jhapa

सरकारले रहरका लागि घोषणा गरेको चुनाव हुनै सक्दैन–उपेन्द्र यादव

बिर्तामोड, १५ फागुन । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले चुनाव घोषणाको रहर पूरा गर्न मात्रै तोकेको स्थानीय तहको निर्वाचन हुनै नसक्ने टिप्पणी गरेका छन् । आइतबार झापाको बिर्तामोडमा संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले …Read the Rest

स्वबियु निर्वाचन २०७३ सम्बन्धमा समाजवादी विद्यार्थी फोरम, नेपालको प्रतिवद्धता पत्र सार्वजनिक
Student

स्वबियु निर्वाचन २०७३ सम्बन्धमा समाजवादी विद्यार्थी फोरम, नेपालको प्रतिवद्धता पत्र सार्वजनिक

स्वबियु निर्वाचन २०७३ सम्बन्धमा समाजवादी विद्यार्थी फोरम, नेपालको प्रतिवद्धता पत्र सार्वजनिक (double click in photo and get big size) Related Postsअवियुको क्याम्पस सम्मेलन आयोजक समिति भूकम्पको केन्द्र बिन्दु बार्पकमा संघीय समाजवादीका दर्जनौ कार्यकर्ताहरु तत्कालै देखि परिचालित थप विद्यार्थीहरु जादै संघीय …Read the Rest

संघीय प्रेस फोरम इलामको प्रथम जिल्ला सम्मेलन सम्पन्न
Media

संघीय प्रेस फोरम इलामको प्रथम जिल्ला सम्मेलन सम्पन्न

इलाम, ५ मंसिर– संघीय प्रेस फोरम, इलामको प्रथम जिल्ला सम्मेलनले ज्ञानु केदेम लिम्बुको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । प्रेस फोरम इलाम जिल्ला सम्मेलन आयोजक समितिको संयोजक राम योङहाङको अध्यक्षतामा गत शनिबार सम्पन्न सम्मेलनले लिम्बुको अध्यक्षतामा १५ सदस्यीय नयाँ …Read the Rest

संघीय कराते संघ, नेपाल केन्द्रीय तदर्थ समिति गठन
News

संघीय कराते संघ, नेपाल केन्द्रीय तदर्थ समिति गठन

काठमाण्डौ, भाद्र १८ । संघीय खेलकुद महासंघ, नेपाल अन्तर्गतको घटक संघीय कराते संघ, नेपाल केन्द्रीय तदर्थ समिति गठन भएको छ । ससफो, नेपालका वरिष्ठ नेता एवम् संसदीय दलका नेता माननीय अशोककुमार राईको प्रमुख आतिथ्यता, पार्टी महासचिव रामसहाय प्रसाद यादव र …Read the Rest

प्रत्येक नागरिक धनी नभई समाजवाद आउँदैन – सहअध्यक्ष राजेन्द्र श्रेष्ठ
Workers Union

प्रत्येक नागरिक धनी नभई समाजवाद आउँदैन – सहअध्यक्ष राजेन्द्र श्रेष्ठ

श्रमिकहरूलाई आन्दोलनमा सहभागी हुन आग्रह । काठमाडौँ । १२७औँ अन्तर्राष्ट्रिय मे दिवसको उपलक्ष्यमा सङ्घीय नेपाल ट्रेड युनियन महासङ्घको आयोजनामा २०७३ बैशाख १९ गते कोटेश्वरबाट जन प्रदर्शनका साथ गैरीगाउँमा श्रमिक सभा गरी मे दिवसलाई भब्य रूपमा मनाएको छ । सङ्घीय गठबन्धनको …Read the Rest

३ विद्यार्थी भ्रातृ संगठनहरुबीच एकीकरण: संविधान जारीकर्ता डा. भट्टराईको संगठन नयाँ शक्ति बन्न सक्दैन
News

३ विद्यार्थी भ्रातृ संगठनहरुबीच एकीकरण: संविधान जारीकर्ता डा. भट्टराईको संगठन नयाँ शक्ति बन्न सक्दैन

काठमाडौं १२, फाल्गुन– सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ संविधान विभेदकारी र एकल जातीय हितमा आधारित भएकोले यसको भविष्य नरहेको चेतावनी दिएका छन् । नयाँ संविधानले एकल जातीय र उच्च वर्गलाई मात्र अधिकार र संरक्षण गरेकोले कमजोर जगमा …Read the Rest

सङ्घीय समाजवादी महिला फोरमको काठमाडौँ जिल्ला समिति समायोजन सम्पन्न
Kathmandu

सङ्घीय समाजवादी महिला फोरमको काठमाडौँ जिल्ला समिति समायोजन सम्पन्न

पुस ८, २०७२ | सङ्घीय समाजवादी महिला फोरमको काठमाडौँ जिल्ला समिति समायोजन सम्पन्न गरिएको छ | सङ्घीय समाजवादी महिला फोरमकि केन्द्रिय अध्यक्ष निर्मला यादवको अध्यक्ष्यतामा तथा ससफो, नेपालका सह-अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भेलाले परा कठायतको अध्यक्षतामा ११ सदस्यीय …Read the Rest

ससफो, नेपाल सम्बद्ध सङ्घीय समाजवादी महिला फोरमको घोषणा
News

ससफो, नेपाल सम्बद्ध सङ्घीय समाजवादी महिला फोरमको घोषणा

हाम्रो आन्दोलनको लक्ष्य वर्तमान जातीय राज्यको विरुद्ध सङ्घीय राज्यको स्थापना हो । – सहअध्यक्ष श्रेष्ठ । ललितपुर । सङ्घीय समाजवादी फोरम, नेपाल सम्बद्ध सङ्घीय समाजवादी महिला फोरमको एकिकरण घोषणा २०७२ भाद्र ३ गते ललितपुर, बालकुमारीमा सम्पन्न भयो । पार्टी केन्द्रीय …Read the Rest

ससफो, नेपाल सम्बद्ध आदिवासी जनजाति र शिल्पी महासङ्घ तथा मुस्लिम फोरमको घोषणा
Dalit (OBC)

ससफो, नेपाल सम्बद्ध आदिवासी जनजाति र शिल्पी महासङ्घ तथा मुस्लिम फोरमको घोषणा

सन्तानहरूले पहिचानका लागि महाभारत लड्ने सहअध्यक्ष श्रेष्ठको चेतावनी । काठमाडौं । सङ्घीय समाजवादी फोरम, नेपाल सम्बद्ध सङ्घीय समाजवादी आदिवासी जनजाति महासङ्घ, सङ्घीय समाजवादी शिल्पी महासङ्घ र मुस्लिम फोरम, नेपाल तथा महासङ्घका घटक सङ्घहरूको एकिकरण घोषणा २०७२ साउन २३ गते पार्टी …Read the Rest

समाजवादी फोरमको सांस्कृतिक, खेलकुद र उद्योग महासंघको घोषणा
Cultural

समाजवादी फोरमको सांस्कृतिक, खेलकुद र उद्योग महासंघको घोषणा

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका विभिन्न भातृ संगठनहरुको समायोजन कार्यक्रमहरुलाई तीव्र बनाइएको छ । पार्टी एकिकरण भएपश्चात भातृ र पेसागत संगठनहरुको समायोजन प्रक्रिया तीव्र बनाइएको हो । समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा साउन २१ गते नेपा व्याङ्क्वेट, …Read the Rest

Page 1 of 612345»...Last »