Category Archives: Central Committee

सङ्घीय समाजवादी फोरम, नेपालको घोषणा–पत्र तथा नव गठित कार्यसमिति
Central Committee

सङ्घीय समाजवादी फोरम, नेपालको घोषणा–पत्र तथा नव गठित कार्यसमिति

नेपाली जनतालेलोकतन्त्रको स्थापना र परिवर्तनका लागि पटक पटक असीम त्याग र वलिदानीपूर्ण सङ्घर्ष गरे । क्रान्ति, विद्रोह र आन्दोलनमा होमीए, वीरता प्रदर्शन गरे । तर प्रत्येक परिवर्तनपछि स्थापित भएको नेतृत्वले आपूm सत्तारुढ भएपछिक्रान्तिका उपलब्धिहरूसंस्थागत गर्न सकेनन् । यसको मुख्य कारण …Read the Rest

सङ्घीय समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा विधिवत् दर्ता
Central Committee

सङ्घीय समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा विधिवत् दर्ता

सङ्घीय समाजवादी पार्टी, नेपालको विधिवत् दर्ता प्रक्रिया निर्वाचन आयोगमा सम्पन्न भएको छ । आयोगले यस पार्टीलाई रा. ४२ को दर्ता नम्बर उपलब्ध गराएको छ । आयोगले उपलब्ध गराएको पत्रको छाँयाछवि: Related Postsसरकारले उल्टो काम गरयो खोई स्वायत्त प्रदेश, संरक्षित प्रदेश …Read the Rest

Central Committee

केन्द्रीय तदर्थ समिति

सङ्घीय समाजवादी पार्टी, नेपाल स्थायी समिति पार्टी केन्द्रीय तदर्थ समितिको प्रथम पूर्ण बैठकले पार्टी विधान अनुरूप सर्वसम्मतिले निम्न सदस्यहरू रहेको स्थायी समिति गठन गरेको छ: १. अशोककुमार राई – अध्यक्ष २. विजय सुव्वा – उपाध्यक्ष ३. दुर्गामणी देवान – उपाध्यक्ष …Read the Rest