Category Archives: Districts

लिम्बुवानको धनकुटामा ससफो नेपालको प्रशिक्षण कार्यक्रम
Dhankuta

लिम्बुवानको धनकुटामा ससफो नेपालको प्रशिक्षण कार्यक्रम

धनकुटा, २१ भदौ । संघीय समाजवादी फोरम नेपालले धनकुटाको भेँडेटारमा मंगलबार देखि सुरु गरेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आज बिहिबार सम्पन्न गरेको छ । धनकुटाको भेडेटारमा सम्पन्न उक्त कार्यक्रम बलबहादुर राईको अध्यक्षतामा तथा पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा …Read the Rest

गाउँ गाउँमा विकास बजेट आउँदा खुसि हुनेहरूले सङ्घीयता ल्याउन लडाँइ लड्ने पार्टी चिन्नु पर्दछ ।  – सहअध्यक्ष श्रेष्ठ
Jhapa

गाउँ गाउँमा विकास बजेट आउँदा खुसि हुनेहरूले सङ्घीयता ल्याउन लडाँइ लड्ने पार्टी चिन्नु पर्दछ । – सहअध्यक्ष श्रेष्ठ

केपी ओलीकै जिल्लामा ठूलो सङ्ख्यामा एमाले कार्यकर्ताहरूले पार्टी परित्याग गरे । काँकडभित्ता, झापा ९ असार । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा पूर्वमन्त्री एवम् सङ्घीयताविद् राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा झापा, मेचीनगरको काँकडभित्ता भन्सार एरिया हनुमान स्थानमा वृहत चुनावी जनसभा …Read the Rest

काङ्ग्रेस-एमालेले जातीय उत्पीडनको अन्त्य र समतामुलक समृद्धि ल्याउन सकेन ।  – सहअध्यक्ष श्रेष्ठ
Ilam

काङ्ग्रेस-एमालेले जातीय उत्पीडनको अन्त्य र समतामुलक समृद्धि ल्याउन सकेन । – सहअध्यक्ष श्रेष्ठ

इलाम असार ९ । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा इलामको माइ नगरपालिका, दानाबारीमा भब्यताका साथ चुनावी जनसभा सम्पन्न भएको छ । उक्त जनसभामा श्रेष्ठले पहिचानको आन्दोलनमा लिम्बुवान आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सङ्घीय लिम्बुवान …Read the Rest

एमाले गाईमाले भएर गाईको पुच्छर समाएरै वैतर्नी तर्न खोजिरहको छ : वरिष्ठ नेता अशोक राई
Kathmandu

एमाले गाईमाले भएर गाईको पुच्छर समाएरै वैतर्नी तर्न खोजिरहको छ : वरिष्ठ नेता अशोक राई

काठमाडौं, २८ वैशाख । संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले एमाले अब प्रष्टै रुपमा गाईमाले भएको बताएका छन् । ‘अस्ताउन थालेको घामले पार नलाग्ने निश्चित भएपछि गाईकै पुच्छर समाएरै भए पनि एमाले वैतर्नी तर्न खोजिरहेको छ,’ संघीय समाजवादी फोरम …Read the Rest

ससफो नेपालले थरुहट प्रदेशका नेताहरुलाई प्रशिक्षण दियो
News

ससफो नेपालले थरुहट प्रदेशका नेताहरुलाई प्रशिक्षण दियो

रुपन्देही २६, वैशाख । संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको चुनावमा सहभागी भएपछि उत्पन्न भ्रम चीर्न र भावी रणनीति तय गर्न तराई थरुहट समितिअन्तर्गत आठ जिल्लाका शीर्ष नेताहरूलाई वर्तमान राजनीतिक विषयमा प्रशिक्षण दिएको छ । तराई थरुहट समितिको आयोजना भएको …Read the Rest

धनुषामा विभिन्न पार्टी परित्याग गरि हजारौ फोरम, नेपालमा प्रबेश
Dhanusa

धनुषामा विभिन्न पार्टी परित्याग गरि हजारौ फोरम, नेपालमा प्रबेश

धनुषा, ५ बैशाख, धनुषा जिल्लाको क्षेत्र नं ५ को लक्ष्मीनिया बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि हजारौंको संख्यामा नेता कार्यकर्ताहरु संघीय समाजवादी फोरम, नेपाल मा प्रबेश गरेका छन् । Related Postsसंघीय युवा संघ धनकुटाको प्रथम सम्मेलन सम्पन्न …Read the Rest

प्रभावशाली नेतासहित हजारौंको संख्यामा पार्टी प्रवेश
Bara

प्रभावशाली नेतासहित हजारौंको संख्यामा पार्टी प्रवेश

कलैया ४, बैशाख । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले बारामा दख्खल राख्ने प्रभावशाली स्थानीय नेताहरुसहित हजारौंको संख्यामा रहेका कार्यकर्तालाई टिका लगाएर पार्टी प्रवेश गराएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी …Read the Rest

ओखलढुङ्गाको खिजी फलाटे गाउँ समितिमा निमा शेर्पा
Okhaldhunga

ओखलढुङ्गाको खिजी फलाटे गाउँ समितिमा निमा शेर्पा

खिजी फलाँटे, ओखलढुङ्गा । २०७३ चैत ३१ बिहीबार, सङ्घीय समाजवाद फोरम, नेपाल ओखलढुङ्गाको खिजी फलाँटे गाउँ स्तरीय भेला आज सम्पन्न भयो । भेलामा जिल्ला तदर्थ समितिका उपाध्यक्ष पदमबहादुर गुरूङ, सचिव प्रकाश तामाङ र सदस्य दिनेश राईको उपस्थिति थियो । भेलाले …Read the Rest

झापाकाे अध्यक्षमा धीरेन लाओती
Jhapa

झापाकाे अध्यक्षमा धीरेन लाओती

बिर्तामोड, झापा । २०७३ चैत ३० गते बुधबार, सङ्घीय समाजवादी फोरम, नेपालको २०७३ चैत २० र २१ मा प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न भएको थियो । निर्वाचन समितिले आज धीरेन लाओतीलाई अध्यक्षमा घोषणा गरेको छ । अध्यक्ष लाओतीसहित ६१ सदस्यीय …Read the Rest

धनकुटाको सागुरीगढी र चौबिसे गाउँपालिका समितिको गठन
Dhankuta

धनकुटाको सागुरीगढी र चौबिसे गाउँपालिका समितिको गठन

२०७३ चैत २८ गते । सङ्घीय समाजवादी फोरम, नेपाल (ससफो, नेपाल) को सागुरीगढी गाउँपालिकाको भेला भेडेटारमा चौबिसे गाउँपालिकाको भेला राजारानीमा सम्पन्न भयो । ससफो, नेपालका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले दुबै गाउँपालिकामा समिति गठन गरेको छ । …Read the Rest

Page 1 of 2212345»...Last »