Category Archives: Dhankuta

लिम्बुवानको धनकुटामा ससफो नेपालको प्रशिक्षण कार्यक्रम
Dhankuta

लिम्बुवानको धनकुटामा ससफो नेपालको प्रशिक्षण कार्यक्रम

धनकुटा, २१ भदौ । संघीय समाजवादी फोरम नेपालले धनकुटाको भेँडेटारमा मंगलबार देखि सुरु गरेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आज बिहिबार सम्पन्न गरेको छ । धनकुटाको भेडेटारमा सम्पन्न उक्त कार्यक्रम बलबहादुर राईको अध्यक्षतामा तथा पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा …Read the Rest

धनकुटाको सागुरीगढी र चौबिसे गाउँपालिका समितिको गठन
Dhankuta

धनकुटाको सागुरीगढी र चौबिसे गाउँपालिका समितिको गठन

२०७३ चैत २८ गते । सङ्घीय समाजवादी फोरम, नेपाल (ससफो, नेपाल) को सागुरीगढी गाउँपालिकाको भेला भेडेटारमा चौबिसे गाउँपालिकाको भेला राजारानीमा सम्पन्न भयो । ससफो, नेपालका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले दुबै गाउँपालिकामा समिति गठन गरेको छ ।

संविधान संशोधन विना निर्वाचन स्वीकार छैन : अध्यक्ष यादव
Dhankuta

संविधान संशोधन विना निर्वाचन स्वीकार छैन : अध्यक्ष यादव

चैत्र १७, २०७३- संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन बिनाको निर्वाचनलाई स्वीकार गर्न नसक्ने बताउनु भयो । संघीय समाजवादी फोरमको पहिलो धनकुटा जिल्ला अधिवेशनको बिहीबार उद्घाटन मन्तव्यका क्रममा यादवले उक्त कुरा बताएका हुन् । संविधानले आदिवासी जनजाति …Read the Rest

‘मुलुकका प्रमुख दलहरुमा ब्राह्मणवाद हाबी छ’
Dhankuta

‘मुलुकका प्रमुख दलहरुमा ब्राह्मणवाद हाबी छ’

धनकुटा, २८ फागुन । सङ्घीय समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङले मुलुकका प्रमुख राजनीतिक दलहरुमा ब्राह्मणवाद हाबी रहेको बताउनुभएको छ । धनकुटा सदरमुकाममा आज आयोजित पार्टीको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का पूर्व केन्द्रीय सदस्यसमेत रहेका चेम्जोङले नेकपा एमालेले अन्य …Read the Rest

FSPN Dhankuta Ad Hoc Committee
Dhankuta

FSPN Dhankuta Ad Hoc Committee

(A)Federal Socialist Party, Nepal District Ad Hoc Committee, Dhankuta 1. Convenor: Lok Bahadur Chemjong 2. Member: Sukra Rai 3. Member: Sanjaya Rai 4. Member: Gopal Limbu 5. Member: Harka Kulung 6. Member: Suman Rai 7. Member: Jonpal Magar (B) Progressive …Read the Rest