प्रेस बिज्ञप्ति

मिति २०७० भाद्र ८ गते शनिबार सङ्घीय समाजबादी पार्टी, नेपालका महासचिव राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता र सङ्घीय युवा सङ्घ, नेपालको काठमाडौँ जिल्ला भेला आयोजक समितिको सक्रियतामा सङ्घीय युवा सङ्घ, नेपालको काठमाडौँ जिल्ला तदर्थ समिति घोषणा गरिएको छ ।

सङ्घीय युवा सङ्घ, काठमाडौँको उक्तकार्यक्रममा उद्घाटन मन्तब्य दिंदै प्रमुख अतिथि महासचिब राजेन्द्र श्रेष्ठले निर्बाचन नेपालमा, छलफल भारतमा गर्ने नेपालका प्रमुख भनिएका दलहरुको प्रवृत्तिका कारण नै नेपालमा निर्बाचनको बाताबरण नबनेको हो भन्नु भयो । उहाँले प्रमुख दलहरु दोष अरुलाई थोपरेर निर्बाचन सार्न चाहन्छन, सवाल बिरालोको घांटीमा कसले घन्टी झुन्ड्याउने भन्ने मात्र हो l यदि त्यसो नहुँदो हो त तिनीहरु आफैले स्वीकार गरि सकेको सर्बदलीय राजनीतिक सम्मेलन गर्ने सहमतिबाट पछाडी हट्ने थिएनन । त्यसैले अब आन्दोलनको विकल्प छैन भन्नु भयो l यस्तो स्थिति जारी रहेमा देशमा निर्बाचनको बाताबरण नबन्ने मात्र होइन, जबर्जस्ति निर्बाचन गराउन खोजे देशमा गृहयुद्ध हुने कुरा पनि उहाँले बताउनु भयो l उक्त घोषणा कार्यक्रममा पार्टी उपाध्यक्ष्य मोहमद रिजवान अन्सारीले नेपालमा राष्ट्रिय एकताको लागि पहिचान सहितको सङ्घीयता आबस्यक रहेको कुरा बताउनु भयो । सुभकामना मन्तब्य दिने अन्य अतिथिहरुमा पार्टी उपमहसचिब तथा युवा इन्चार्ज अजम्बर काम्वाग, युवा सङ्घ अध्यक्ष्य नवराज गुरुङ, केन्द्रिय सदस्य तथा काठमाडौँ इन्चार्ज ज्ञान कृष्ण डंगोल आदि हुनु हुन्थ्यो ।

उक्त कार्यक्रममा निम्न पदाधिकारी तथा सदस्यहरु रहेको सङघीय युवा सङघ, नेपाल काठमाण्डौ जिल्ला तर्दथ समिति घोषणागरिएको छ ।
yuba
१. अध्यक्ष: मोहनमान डंगोल नरदेबि – २६- ९८४१२४४८३५
२. उपाध्यक्ष: दिनेश महर्जन खुसिबु – १६- ९८५११४८२८६
३. सचिव: बिकाश शाक्य खुसिबु – १७- ९८४१३२७१४४
सदस्यहरु
४ राम महर्जन कगचा पाखा– १३ ९८४१७४७४८८
५ विद्या श्रेष्ठ गोफल –२० ९८४१३१६७८९
६ एलिसा खड्की गोफल–२० ९८१३९९०८२३
७ निराजन स्थापित डल्लु – १५ ९८०३६८०९७७
८ मच्चा राजा महर्जन ब्रम्हटोल– १२ ९८४१२०९३७४
९ बिकास महर्जन कुलेश्रवर – १४ ९८४९३५६५४२
१० भुगवान महर्जन किलागल ९८४१५०५३३५
११ सन्तोष श्रेष्ठ सामाखुसी– २९ ९८४१५६४०२१
१२ टेक थापा गौशाला–९ ९८५११२५४०५
१३ बिकास महर्जन ओमबहाल – २३ ९८४१४३८९२३
१४ बिनोद रौनियार कालिमाटी –१३ ९८४१०३७३१४
१५ संजिब महर्जन चमती – १५ ९८०३५६३०८०
१६ गोपाल श्रेष्ठ न्येटपाचो–१८ ९८४१३३४२९८
१७ मंगल श्रष्ठ नरदेबि– २६ ९८१८४८११००
१८ पुन्य रत्न शाक्य इटखा – २५ ९८४१२०६१९०
१९ रत्न काजी महर्जन खुसिबु – १६ ९८४१२७५७६३
२० रुपक लामा ताहाननी– १८ ९८४१०५२७६७
२१ रुपेश श्रेष्ठ ताहाननी – १८ ९८४१२५५७०९
२२ निर्मल तुलाधर नरदेबि – २६ ९८४९३०३४७१
२३ उमेश थापा थानकोट – २ ९८०३४७७७४४
२४ ज्ञान राजा सिलाकार न्येटपाचो –१८ ९८१३३०२६७०
२५ अशोक रजित न्यूरोड — २३ ९८४१२१२७४८
२६ प्रकाश मानन्धर न्यूरोड — २३ ९८४१२६७४३७
२७ रोशन तुलाधर नःघल—२८ ९८०३१०१४६७
२८ राजन मानन्धर नरदेबि – २६ ९८०८०१२६२१
२९ रामेश्वर मान डंगोल तम्मागल्ली – २६ ९८४१४९२५९२
३० नवाङ शेर्पा बौद्घ ९८५१०५०८९०
३१ कबिन्द्र शेपा बौद्घ ९८४१४८२९३५
३२ अबिनाश गुरुङ बौद्घ ९८१३८५४३३१
३३ लाक्पा शेपा ९८४३३१४४६२
३४ रबिन्द्र महर्जन टंकेश्वर – १३
३५ दिपेश महर्जन ९८४००१३२४६
३६ रमेश महर्जन खुसिबु
३७ राम महर्जन डल्लु
३८ बिजय महर्जन न्युरोड
३९ कुमार शेर्पा खुसिबु –१७
४० के.बि. बिश्वकर्मा कृतिपुर नयाबजार
४१ राजु महर्जन टेकु ९८०३६०८४२०
४२ ज्ञान कुमार श्रेष्ठ घट्टेकुलो – ३२ ९८१३४१२६२५
४३ तीर्थ काफ्ले अनामनगर
४४ श्याम गुरागार्र्ई साङला काठमाडौ ९८४९१४३९२२
४५ भरत परियार धापासी ९८४३२००३९९
४६ बिष्णु शर्मा धापासी ९८४१६५७६८१
४७ अनुप लिम्बु धापासी ९८०८६१११६०
४८ अमृत गुरुङ्ग sतिलगगां ९८१३२६९२६२
४९ उत्तम श्रेष्ठ कालिमाटी –१३ ९८०८३५४६६२
५० प्रबिन महर्जन ओमबहाल – २३ ९८४३३६८७४९
५१ महेश्वर महर्जन ९८५१०४०६९७
५२ रबिधर न्हौखा ९८४१२१८५४३
५३ नरेश श्रेष्ठ ९८४३११८१११
५४ सन्तोष अनामनगर – ३२ ९८०३९६८१००
५५ सुमन श्रेष्ठ अनामनगर – ३२ ९८४९५०२३५३
५६ गणेश मानसिह थापा मैतिदेबि ९८१८६२६६९९
५७ बद्री डंगोल केलागल – १८ ९८४१२९४०६७
५८ चन्द्र तामाङ्ग फर्पिङ्ग ९८४११२८४५९
५९ रामकाली श्रेष्ठ आलाफोट ९८०३८३३०१४
६० चन्द्र लाल श्रेष्ठ जोरपाटी – ७ ९८५१०४७५५०
६१ राम थापा कपन ९८४११३८४२१
६२ माइला नगरकोटी इंचगु ९८४१३७५५५२
६३ विदुर शान्त राई – ९८४१६३४९०१

मोहनमान डंगोल
अध्यक्ष
मिति: २०७०/०५/०८

Comments

comments

1 Comment for this entry

Leave a Reply