सुनसरी, आश्विन ७, सङ्घीयताका पक्षधर मान्छेहरु संघीय समाजवादी पार्टी नेपालमा प्रवेश गर्ने क्रम निरन्तर चलिरहेको छ ।

सरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीको सुनसरी जिल्ला समिति सचिव मोहम्मद यूनुश अहमर (हाश्मि)को नेतृत्वमा सयौँको सख्यामा सङ्घीय समाजवादी पार्टी,नेपालमा प्रवेश गरेको छ । सुनसरी क्षेत्र नं.४ वाट प्रत्यक्ष उम्मेदवारका प्रत्याशी भगवत यादव, क्षेत्र नं. ५ का सत्यनारायण राम, क्षेत्र नं. ६ वाट भिखानी देवी राम,लक्ष्मी यादव,निरन्जन थापामगर र हाजिमनिर मिया लगायतको प्रवेशले सुनसरीमा पार्टी मजवुत भएको जानकारी पार्टी कार्यालयले जानकारी गराएको छ ।

Comments

comments

1 Comment for this entry