२५० जानले कांग्रेस, एमाले, राप्रपा, एमाओवादी, जनमुक्ति पार्टी, परित्याग गरि पहिलो चरणमा संघिय समाजवादी पार्टीमा प्रवेश गरेका छन् /

संघिय समाजवादी पार्टी तदर्थ समिति बेलायत गठन,
२२ डिसेम्बर १२

अध्यक्ष – भगवान चामलिंग
उपाध्यक्ष – धर्मराज गुरुङ
उपाध्यक्ष – छेत्रकला राई
उपाध्यक्ष – पछि थप्ने
उपाध्यक्ष – पछि थप्ने
महासचिब – प्रेम राई
सचिब – राम काजि राई
सचिब – दिलिप महासेठ
कोषाध्यक्ष – सुस्मा राई
सदस्यहरु –
कृष्ण बहादुर रुछेन्बुंग राई
जानुका राई
जगत गुरुङ
देबेन्द्र खेरेस
भोला बिक्रम राई
जगत हाङ्ग लिम्बु
दसरथ राई
आर बि मगर
कमल राई
गोपाल कृष्ण राई
नरेश काङमाङ राई

केन्द्रिय प्रतिनिधि – चण्डी राज राई

Comments

comments

8 Comments for this entry

  • Angpassang Tamang says:

    Congratulations to all members of Sanghiya Samajbadi Party UK Tadartha Samiti. It is very good start. For future improvements I like to see Bahun chhetri also in this group as this party is not just for adibasi janajati people. “WE ARE ALL NEPALI”-I think this party has to promote this slogan (motto)as well. Sure this Federal Socialist Party has got clear political vision and future plan of actions. This party is the only hope of New Nepal. All the best!

    • Chandika Prbashi says:

      तामांग जी नमस्कार,

      सर्ब प्रथम त यहाको सुझाबको लागि धन्यवाद टक्रयाउन चाहन्छु ।
      यो कयासमिति तदर्थ मात्र भएकोले यसमा सबै जात जति भाषा भाषी समेट्न सकिएको छैन तर यसको मतलव जनजातिको मात्र पार्टी बनौन खोजेको भने कदापी होइन ।
      कम्तिमा 6 महिना पछि सम्पन्न हुने अधिबेशनले सबै उत्पीडित वर्ग, जति, धर्म सम्प्रदाय, दलित तथा सम्पूर्ण नेपालीलाई समेटेर पूर्ण कार्य समिति मिर्मर्ण गर्ने प्रतिबद्दता ब्यक्त गर्दा छौ ।

  • manush rai says:

    congratulation to all of executive members and members of the federal socialist party of nepal.sampurna desbashi daju bhaai didi bahiniharuma ma yo anurodh garchhu ki aba matra hamro janmabhumi NEPAL ko bikaash garne subarna awasar hajur haamile payekochhoun. yetibela haami sabai sanghiye samajbaadi partee ma golbanda bhai sayam aaphno ra muluk laai samriddhasali banaoun.hajur….samaye aaunchha tara parkhandeina hai…….||

  • Chandika Prbashi says:

    प्रेश विज्ञप्ती मिति ; 13/01 2013
    २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपाली राजनीतिमा प्रभावकारी पार्टीको रुपमा उदाएको नेकपा एमाले नेपालका शोषित, उत्पिडित र राज्यद्वारा पछाडि पारिएका वर्ग र समुदायको आशाको केन्द्रविन्दु हुँदाहुँदै पनि विघटित संविधान सभाबाट शोषित, उत्पिडित र राज्यबाट बहिस्किृत जनताहरुको पक्षमा बन्न लागेको संविधान जारी गर्नमा खेलेको खलनायकको भूमिकाले तमाम शोषित, उत्पिडित र राज्यबाट बहिस्किृत जनताहरुको आशामा तुषारापात हुन पुग्यो । जसको कारण पार्टी भित्र लामो समयदेखि इमान्दारितापूर्वक काम गरिरहेका नेता कार्यकर्ताहरुको ठूलो हिस्सा पार्टी छोड्न बाध्य हुनु प–यो । विगतमा केन्द्रिय समितिले गरेको निर्णयहरु केही नेताहरु बसेर उल्टाई पार्टीमा एकाधिकार लाद्ने जुन दुस्साहस भयो, यो दुस्साहसको सर्वत्र आलोचना हुँदा हुँदै पनि नेतृत्वपंति आफ्नो गल्तीमा कुनै पश्चाताप नगरी यो देशका शोषित, उत्पिडित र राज्यबाट बहिस्कृत वर्ग र समुदायको आशामाथि निरन्तर धावा बोलिरहेको छ । यतिबेला देश अनिर्णयको बन्दि छ । नेपाली कांग्रेस र एनेकपा माओवादी आमने सामने उभिएर सत्ताको मोलमोलाई गरिरहँदा उपयुक्त निकाशको लागि नेकपा एमालेले निर्णयक भूमिका खेल्नु पर्नेमा नेपाली कांग्रेसका बफादार कार्यकर्ता झैं कांग्रेस सभापति शुशिल कोइरालालाई एकोहोरो सर्मथन गरेर बस्नु इमान्दार कम्यूनिष्ट कार्यकर्तालाई यहाँ भन्दा दुःख लाग्दो कुरा अर्को के होला ? यसर्थ एक निश्चित समुदायको नेताहरुको पकडमा रहेको नेकपा एमालेबाट पहिचान सहितको संविधान, परिवर्तन र देशको विकास हुने आशा गरेर उसैको पछि लागिरहनु यो देशका तमाम शोषित, उत्पिडित र राज्यबाट बहिस्कृत जनताहरुमाथि घात हुन जाने निश्कर्ष सहित बिभिन्न राजनीतिक पार्टीमा रहेर सक्रिय भूमिका निर्बाह गर्दै रहेका हामी निम्न लिखित व्यक्तिहरु आजैका मितिबाट राजीनामा दिई शोषित, उत्पिडित र राज्यबाट बहिस्किृत जनताहरुको आशाको केन्द्रबिन्दु बन्दै गएको पार्टी संघिय समाजवादी पार्टी नेपालमा निशर्त सक्रिय हुने प्रतिवद्घता ब्यक्त गरि यो प्रेश विज्ञाप्ती जारि गर्दछौ । साथै यसै विज्ञाप्ती मार्फत पहिचान, परिवर्तन र विकास चाहने विभिन्न पार्टीहरुमा कृयाशिल नेता कार्यकर्ताहरुलाई पहिचान र परिवर्तन नचाहने पार्टीहरु छोडेर निशर्त संघिय समाजवादी पार्टी नेपालमा गोलबन्द हुन आह्वान समेत गर्दछौ ।

    नाम थर वतन/ठेगाना नाम थर वतन/ठेगाना

    १, श्री धर्म तामाङ चिजविक २, राजेन्द्र खिमदिङ आश्फोर्ड
    ३, रत्नकुमार र्राई मेडिष्टन ४, राजेन्द्र र्राई फेलथाम
    ५, गंगा र्राई आश्फोर्ड ६, मदन र्राई आश्फोर्ड
    ७, हरी सामपाङ र्राई आश्फोर्ड ८, ध्यान वहादुर र्राई आश्फोर्ड
    ९, चक्र वहादुर र्राई आश्फोर्ड १०, विरेन्द्र र्राई फान्वरो
    ११, कर्ण हादुर र्राई आश्फोर्ड १२, सन्तविर नेम्वाङ आश्फोर्ड
    १३, सनविर र्राई ग्रेश १४, देवराज र्राई आश्फोर्ड
    १५, चन्द्रावती र्राई आश्फोर्ड १६, मान वहादुर र्राई ग्रेश
    १७, जितेन्द्र सामपाङ क्याम्वर्ली १८, मेजर भुपजित र्राई फोक्सटन
    १९, वल्लभ गुरुङ स्वीन्डेन २०, वालकुमारी गुरुङ आश्फोर्ड
    २१, शिवधन र्राई फोक्सटन २२, बिष्णु गुरुङ् स्विंडन,
    २३, बालकृष्ण गुरुङ् रिडिङ्, २४, चित्र बहादुर गुरुङ् लण्डन,
    २५, भानुभक्त र्राई, लण्डन, २६, मौल र्राई, लण्डन,
    २७, बसुन्धरा र्राई, लण्डन, २८, नीरकुमारी गुरुङ अल्डरशट
    २९, कृष्णमान गुरुङ लण्डन,

    • Manbahadur Rai says:

      We had to believe major party in Nepal but we are no longer following theirs foot steps in-terms of their misbehave and their bad cultures and rites. Does not matter for how long it takes us to lead our lovely country but we must be ready to lead and show and give a good examples. so we must be understand and unite right now, don’t wait. write continue…… wait till then…..

  • Gopal K Rai says:

    सङ्घीय समाजवादी पार्टी नेपाल, केन्द्रीय कार्यसमितिको निर्णय अनुसार यसका विदेस स्थित भातृ संगठनहरुको नाम FESON (Country) अर्थात Federal Society Nepal (Country) राखिने भए पनि मेरो विचारमा यो भन्दा उपयुक्त नाम मैले यो पेजमा राखे जस्तो लागेको हुनाल यसैलाई यहाँ प्रस्तु गरेको छु । बेलाय स्थित यो संगठनको नाम “युके नेपाल सङ्घीय समाज; (UKNepal Federal Forum)” भयो भने उदाहरणको लागि अन्य देसहरुमा यस्तो हुने छ । जर्मनीमा “GermanNepal Federal Forum, हङ्कङ्मा HKNepal Federal Forum, अमेरिकामा USNepal Federal Forum, बेल्जियममा BelgiumNepal Federal Forum र अस्ट्रेलियामा AustraliaNepal Federal Forum अादि अादि । तपाईहरुलाई यो मेरो बिचार कस्तो लाग्छ, कृपया प्रतिकृया राख्नु होला है …….!

Leave a Reply