Federal Socialist Forum, Nepal Blog

पहिचान सहितको संघीयता स्थापित भएरै छाड्छः अशोक राई

धरान, १७ चैत । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले नेपालमा पहिचानसहितको संघीयता स्थापित भएरै छाड्ने दाबी गरेका छन् । आइतबार ससफो धरान नगर समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै नेता राईले समय...

ससफो धरान नगर अध्यक्षमा ताजुब लिम्बु चयन

धरान, १७ चैत । संघीय समाजवादी फोरम नेपाल धरान नगर समितिको अध्यक्षमा ताजुब लिम्बु चयन भएका छन् । आज धरान उपमहानगरपालिका–१०स्थित सैनिक भवनमा भएको दोस्रो नगर अधिवेशनबाट लिम्बुको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटि गठन...

नेपाल कसैको सरापले होइन वर्णवाद र नश्लवादले पछि परेको हो : सहअध्यक्ष श्रेष्ठ

‘हिन्दू वर्णाश्रमका कारण धर्मशाष्त्रहरूमा सतिले पनि नभोगेको पीडा शिल्पीले भोगे । कामदार वर्गलाई उत्पादनका साधनहरूबाट वञ्चित गराउन नै वर्णवादी शासकहरूले तथाकथित पूर्वजन्म, स्वर्ग र नर्कको कथा रचे ।’ काठमाडौँ, २०७५ चैत्र १७ । सङ्घीय...

विदेशी पुँजीपतिहरूसँग हात थापेर समाजवाद आउँदैन : सहअध्यक्ष श्रेष्ठ 

बनेपाका स्थानीय वुद्धिजीवी लव थापा ससफोमा प्रवेश । बनेपा, १५ चैत्र । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आफूलाई समाजवादी भन्ने नेपाल कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसले नेपाललाई मागेर खाने देश बनाएको...

नेकपा र कांग्रेस परित्याग गरी सोलुखुम्बुमा १२२ जना ससफोमा प्रवेश l

सोलुखुम्बु, १५ चैत । सोलुखुम्बुमा नेकपा र कांग्रेस परित्याग गरी १२२ जना स्थानीय नेता तथा कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । नेकपाका जिल्ला कमिटि सदस्य फुरे तामाङको नेतृत्वमा ३९ जना प्रवेश...

ससफो उर्लाबारी नगर अध्यक्षमा मातृका धिमाल निर्वाचित l

उर्लाबारी l संघीय समाजवादी, नेपाल उर्लाबारी नगर अध्यक्षमा मातृका धिमाल निर्वाचित भएका छन् । विहीबार सम्पन्न नगर समितिको प्रथम अधिबेशनले धिमालको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति निर्कोावचित गरेको छ । समितिको उपाध्यक्ष नारायण राई...

देशको राजनीति सङ्घवादी र गैरसङ्घवादीबिच ध्रुविकृत हुँदै गएको छ : सहअध्यक्ष श्रेष्ठ

सङ्घीय समाजवाद सङ्घीय शासन प्रणालीमा आधारित समाजवादी लोकतन्त्र र समाजवादी अर्थतन्त्र हो । भक्तपुर, २०७५ चैत्र ५ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा पार्टी नीति तथा कार्यक्रम मस्यौदा समितिका संयोजक राजेन्द्र प्रसाद श्रेष्ठले...

संघीय प्रेस फाेरम धनुषा अध्यक्षमा अर्जुन मण्डल

जनकपुरधाम, ४ चैत । संघीय प्रेस फोरम धनुषाको प्रथम जिल्ला अधिवेशनले अर्जुन मण्डलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । निर्वमान जिल्ला अध्यक्ष रामनारायण कापडीको अध्यक्षतामा सम्पन्न अधिवेशनले मण्डललाई सम्पुर्ण कार्यसमिति, प्रदेश पार्षद...

पूर्वडिआईजी पार्वती थापा मगर संघीय फोरममा संगठित

काठमाडौं, ४ चैत । नेपाल प्रहरीका पूर्व डिआईजी पार्वती थापा मगर संघीय समाजवादी फोरम नेपालमा संगठित भएकी छन् । संघीय समाजवादी फोरमको प्रवास संगठन ‘नेपाली संघीय समाज (नेफेसो) अमेरिका’अन्तर्गत नेफेसो अमेरिका महिला संघमा उनी...

पहिचान र सङ्घीयताका अभियन्ता श्रेष्ठलाई जनस्तरबाट सम्मान ।

राजेन्द्र श्रेष्ठ उत्पीडितहरूको आवाज संसदमा घन्काउन सक्ने नेता : जनकवि दुर्गालाल श्रेष्ठ काठमाडौँ, २०७५ चैत्र २ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठलाई पहिचान र सङ्घीयताको आन्दोलनका साथै मातृभाषामा...