धनुषामा विभिन्न पार्टी परित्याग गरि हजारौ फोरम, नेपालमा प्रबेश
Dhanusa

धनुषामा विभिन्न पार्टी परित्याग गरि हजारौ फोरम, नेपालमा प्रबेश

धनुषा, ५ बैशाख, धनुषा जिल्लाको क्षेत्र नं ५ को लक्ष्मीनिया बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि हजारौंको संख्यामा नेता कार्यकर्ताहरु संघीय समाजवादी फोरम, नेपाल मा प्रबेश गरेका छन् । Related Postsकाँग्रेस एमाले र एमाओवादीका सयौ कार्यकर्ता फोरम …Read the Rest

प्रभावशाली नेतासहित हजारौंको संख्यामा पार्टी प्रवेश
Bara

प्रभावशाली नेतासहित हजारौंको संख्यामा पार्टी प्रवेश

कलैया ४, बैशाख । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले बारामा दख्खल राख्ने प्रभावशाली स्थानीय नेताहरुसहित हजारौंको संख्यामा रहेका कार्यकर्तालाई टिका लगाएर पार्टी प्रवेश गराएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी …Read the Rest

ओखलढुङ्गाको खिजी फलाटे गाउँ समितिमा निमा शेर्पा
Okhaldhunga

ओखलढुङ्गाको खिजी फलाटे गाउँ समितिमा निमा शेर्पा

खिजी फलाँटे, ओखलढुङ्गा । २०७३ चैत ३१ बिहीबार, सङ्घीय समाजवाद फोरम, नेपाल ओखलढुङ्गाको खिजी फलाँटे गाउँ स्तरीय भेला आज सम्पन्न भयो । भेलामा जिल्ला तदर्थ समितिका उपाध्यक्ष पदमबहादुर गुरूङ, सचिव प्रकाश तामाङ र सदस्य दिनेश राईको उपस्थिति थियो । भेलाले …Read the Rest

झापाकाे अध्यक्षमा धीरेन लाओती
Jhapa

झापाकाे अध्यक्षमा धीरेन लाओती

बिर्तामोड, झापा । २०७३ चैत ३० गते बुधबार, सङ्घीय समाजवादी फोरम, नेपालको २०७३ चैत २० र २१ मा प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न भएको थियो । निर्वाचन समितिले आज धीरेन लाओतीलाई अध्यक्षमा घोषणा गरेको छ । अध्यक्ष लाओतीसहित ६१ सदस्यीय …Read the Rest

धनकुटाको सागुरीगढी र चौबिसे गाउँपालिका समितिको गठन
Dhankuta

धनकुटाको सागुरीगढी र चौबिसे गाउँपालिका समितिको गठन

२०७३ चैत २८ गते । सङ्घीय समाजवादी फोरम, नेपाल (ससफो, नेपाल) को सागुरीगढी गाउँपालिकाको भेला भेडेटारमा चौबिसे गाउँपालिकाको भेला राजारानीमा सम्पन्न भयो । ससफो, नेपालका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले दुबै गाउँपालिकामा समिति गठन गरेको छ । …Read the Rest

चौदण्डी नगरपालिका र नगर वडा समितिको गठन
Udayapur

चौदण्डी नगरपालिका र नगर वडा समितिको गठन

बेल्टार, उदयपुर । २०७३ चैत २८ गते सोमबार, ससफो, नेपाल (सङ्घीय समाजवादी फोरम, नेपाल) को केन्द्रीय सदस्य रामप्रसाद रिजालको प्रमुख अाथित्यत्मा हिजो सम्पन्न चौदण्डी नगरस्तरीय भेलाले गोपाल राईको संयोजकत्वमा अर्जुन घिसिङ सह-संयोजक र उर्मिला राई सचिव रहेको नगर अधिवेशन तयारी …Read the Rest

ओखलढुङ्गाको उँबु गाउँ अधिबेशनले छान्यो शेरबहादुरलाई अध्यक्ष
Okhaldhunga

ओखलढुङ्गाको उँबु गाउँ अधिबेशनले छान्यो शेरबहादुरलाई अध्यक्ष

२०७३ चैत्र २८ गते सोमबार, सङ्घीय समाजवादी फोरम, नेपाल उबुँ गाउँ समिति ओखलढुङ्गाको एेतिहासिक प्रथम अधिवेशन हिजो चैत्र २८ गते सम्पन्न भएको छ । अधिवेशनले शेरबहादुर राईको नेतृत्वमा ३७ सदस्यीय नयाँ समितिको चयन गरेको छ । पार्टीका जिल्ला अध्यक्ष धीरेन्द्र …Read the Rest

दोभाने गाउँ अधिवेशन सम्पन्न, अध्यक्षमा बिर्ख साम्पाङ
Bhojpur

दोभाने गाउँ अधिवेशन सम्पन्न, अध्यक्षमा बिर्ख साम्पाङ

सालेवा दोभाने, भोजपुर । २०७३ चैत २८ गते सोमबार, किरात प्रदेश भोजपुरको दोभानेमा सङघीय समाजवादी फोरम, नेपालको प्रथम गाउँ अधिवेशन चैत २८ गते सालेवामा सम्पन्न भयो । ससफो, नेपालका केन्द्रीय सदस्य गोपाल राईद्वारा उदघाटित सो अधिवेशनले बिर्ख साम्पाङको अध्यक्षतामा ११ …Read the Rest

वीरगन्जमा सैयौँको सङ्ख्यामा ससफो, नेपालमा प्रवेश
Parsa

वीरगन्जमा सैयौँको सङ्ख्यामा ससफो, नेपालमा प्रवेश

वीरगन्ज, पर्सा । २०७३ चैत २८ गते सोमबार, राप्रपाका पूर्व पर्सा जिल्ला अध्यक्ष तथा बेल्वा गाविसका पूर्व अध्यक्ष मुखदेव पंजियार, माओवादी केन्द्रका पूर्व सेक्रेटरी बालेश्वर गौरो, बसन्तपुर गाविसका पूर्व अध्यक्ष गौरीशंकर कलवार, पूर्व कृषि सहायक मन्त्री मोहनलाल चौधरी लगायत ससफो …Read the Rest

त्रियुगा नगर वडा समितिमा रामनारायण चौधरी
Udayapur

त्रियुगा नगर वडा समितिमा रामनारायण चौधरी

जोगीदह, उदयपुर । २०७३ चैत २६ शनिबार, सङ्घीय समाजवाद फोरम, नेपालका केन्द्रीय समितिका सदस्य रामप्रसाद रिजालले त्रिजुगा नगरपालिका वडा नं. १ जोगीदह, उदयपुरकाे वडा सम्मेलनकाे हिजो उदघाटन गर्नु भयो । अधिबेशनले रामनारायण चौधरीको अध्यक्षतामा तेह्र सदस्यीय जोगीदह वडा समितिको चयन …Read the Rest

Page 3 of 62«12345»...Last »